← समाचारमा फर्कनुस्
Cricket Oct 07, 2023 · Shishir

क्रिकेट विश्वकपः पाकिस्तानको विजयी सुरुआत

क्रिकेट विश्वकपः पाकिस्तानको विजयी सुरुआत

आइसिसी एकदिवसीय विश्वकपमा पाकिस्तानले विजय सुरुवात गरेको छ।

पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले पराजित गरेको हो।

भारतको हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पाकिस्तानले दिएको २८७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४१ ओभरमा २०५ रनमा अलआउट भएको हो ।

नेदरल्यान्ड्सका लागि बास डि लिडेले सर्वाधिक ६७ रन बनाए । 

पाकिस्तानका लागि हरिस रौफले ३, हसन अलिले २ तथा शाहिन शाह अफ्रिदी, इफ्तिखर अहमद, मोहम्मद निवाज र शादब खानले समान १-१ विकेट लिए ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →