← समाचारमा फर्कनुस्
एनएसएलमा आज दुई खेल हुदै

नेपाल सुपर लिग एनएसएलमा आज दुई खेल हुदैछ।
आज हुने पहिलो खेलमा पोखरा थन्डर्सले झापा एफसीको सामना गर्दैछ । यी दुई टोलिबिचको खेल दिउसो १ बजेबाट सुरु हुनेछ।
लिगमा अपराजित रहेको पोखराको दुई खेलमा चार चारअंक रहेको छ। उता इापा पहिलो खेलमा पराजित भएको थियो।
त्यस्तै आज हुने दोस्रो तथा अन्तिम खेलमा धनगढी एफसीले ललितपुर सिटी एफसीको सामना गर्दैछ।
यीदुई टोलिबिचको खेल साझ ५;३० बजेबाट सुरु हुनेछ।
घनगढी लिगमा दुई खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको छ। उता ललितपुरको समान खेलमा ४ अंक रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |