← समाचारमा फर्कनुस्
एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलमा आज (शनिबार) दुई खेल हुँदै छन्।
त्रिवि क्रिकेट मैदानमा हुने दिनको पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुँदै छ। यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ।
सुदूरपश्चिम रोयल्सले आफ्ना दुवै खेलमा जित हासिल गरेको छ भने लुम्बिनीले आफ्ना दुवै खेलमा हार बेहोरेको छ।
दोस्रो खेल कर्णाली याक्स र विराटनगर किंग्सबीच खेल हुँदै छ। कर्णाली र विराटनगर दुवैले समान तीन खेलमा एक एक जित र दुई खेलमा हार बेहोरेका छन्।
यो खेल अपराहन्न १ बजेदेखि सुरु हुनेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |