← समाचारमा फर्कनुस्
Cricket Nov 15, 2024 · Swadesh

एनपीएल स्टार स्पोर्टसबाट प्रत्यक्ष प्रशारण हुने

एनपीएल स्टार स्पोर्टसबाट प्रत्यक्ष प्रशारण हुने

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै खेलहरु स्टार स्पोर्टस नेटवर्कमार्फत प्रत्यक्ष प्रशारण हुने भएका छन्। 

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने यस प्रतियोगिता आगामी मंसिर १५ गतेदेखि सुरु हुँदै छ।  

क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच बोर्डकास्टिङका लागि स्टार स्पोर्टसलाई जिम्मेवारी दिएको बताएको हो।

यस्तै क्यानका सचिव पारस खड्काले ५ वर्षका लागि सिद्धार्थ बैंकसँग सम्झौता गरेको बताए। अब प्रतियोगिताको नाम सिद्धार्थ बैंक एनपीएल हुने छ। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →