← समाचारमा फर्कनुस्
Top Headlines Nov 10, 2026 · Swadesh

सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै

सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोलीका लागि यो खेल जित्नैपर्ने महत्वपूर्ण मोडमा छ, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजेदेखि खेल सुरु हुनेछ ।

सुदूरपश्चिम रोयल्स अहिले अंकतालिकाको तेस्रो स्थानमा छ, ५ खेलमा ३ जित २ हारसहित ६ अंक जोडेको छ। यदि आजको खेल जित्यो भने प्लेअफ यात्रा अझ बलियो हुनेछ ।

जनकपुर बोल्ट्स को अवस्था केही कठिन छ, ५ खेलमा २ जित ३ हारसहित ४ अंक मात्र जोडेर पाँचौं स्थानमा छ। प्लेअफ आशा कायम राख्न आजको खेल जित्नु अनिवार्य छ ।

यो खेल एनपीएलको २१औं खेल हो, जसले दुवै टोलीको सिजनको भाग्य निर्धारण गर्न सक्छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →