← समाचारमा फर्कनुस्
एनपीएलको लोगो र मिती सार्वर्जनिक

काठमाडौं । फ्रेन्चाईज क्रिकेट नेपाल प्रिमियर लिग (एनपीएल) मिती र लोगो सार्वजनिक भएको छ।
नेपाल क्रिकेट संघ क्यानले काठमाडौंमा एक कार्यक्रमका बीच प्रतियोगिताको लोगो सार्वजनीक गरेको हो। सोही कार्यक्रममा मिति समेत सार्वजनीक गरिएको थियो।
प्रतियोगिता मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने घोषणा गरिएको छ।
क्यानले आफ्नो आधिकारिक फ्रेन्चाईज लिगको रुपमा नेपाल प्रिमियर लिगको नयाँ संस्करण घोषणा गरेको हो।
यसअघि घोषणा गरिएको नेपाल टी–० लिगको च्याप्टर क्लोज गर्दै क्यानले एनपीएलको नयाँ सिजन सार्वजनीक गरेको हो।
सार्वजनीक लोगोमा बल र ब्याटको मिश्रण देखिन्छ। बलमा नेपालको चन्द्र सुर्य राखिएको छ।
क्यानले ६ शहरलाई फ्रेन्चाईज नाम दिएर एनपीएलको प्रतिस्पर्धामा उतार्दैछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |