← समाचारमा फर्कनुस्
Cricket Aug 21, 2025 · Swadesh

एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि

एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण मंसिर १ गते (नोभेम्बर १७) देखि सुरु हुने भएको छ।


आयोजक नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रतियोगिता मंसिर १ देखि २७ गतेसम्म हुन लागेको हो। 


पहिलो संस्करणको प्रतियोगिता २०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा भएको थियो।


फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →