← समाचारमा फर्कनुस्
एनपिएल अक्सनमा १४२ खेलाडी सहभागी

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अक्सनमा १४२ खेलाडी सहभागी हुने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार अक्सनमा सहभागी हुने खेलाडीको सुची सार्वजनिक गरेको हो।
क्यानले २०८१ साल असोज ५ गते देखि असोज १२ सम्म खेलाडीलाई नाम दर्ता गर्न आह्वान गरेको थियो। यस अवधीमा कुल ४२६ नेपाली खेलाडीहरुले आफ्नो नाम दर्ता गराएका थिए। नाम दर्ता गराएका खेलाडीहरुलाई क्यानले सर्ट लिस्ट गरि १४२ खेलाडीको अन्तिम सुची प्रकाशित गरेको हो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |