← समाचारमा फर्कनुस्
एनपीएलको उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर वोल्टस भिड्ने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनमा हुने सो प्रतियोगिताको उद्घाटन खेल मंसिर १५ गते हुने छ।
खेल १२:१५ बजेबाट सुरु हुने छ। प्रतियोगिता मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुँदै छ।
प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सिद्धार्थ बैंक रहेको छ भने प्रतियोगिताका सबै खेलहरु स्टार स्पोर्टसबाट प्रत्यक्ष प्रशारण हुने छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |