TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Dec 06, 2025 · Swadesh

एनपिएलमा आज दुई खेल हुँदै

एनपिएलमा आज दुई खेल हुँदै

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आज दुई खेल हुँदैछ।


आज हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच बिहान ११ ४५ बजेदेखि खेल सुरु हुँदैछ। सुदूरपश्चिम र विराटनगर दुवै प्लेअफमा पुगिसकेका छन्। 


सुदूरपश्चिम शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायरमा पुगेको छ भने विराटनगर हाल तेस्रो स्थानमा छ। आजको खेल ठुलो अन्तरले जितेर दोस्रो स्थानमा पुगे विराटनगर सुदूरपश्चिमसँगै पहिलो क्वालिफायर खेल्नेछ।  


त्यस्तै आज हुने दोस्रो खेल चितवन राइनोज र पोखरा एभेन्जर्सबीच दिउँसो ३ ३० बजेदेखि खेल हुने छ। चितवन र पोखरा दुवै प्लेअफको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले कुनै प्रभाव पार्ने छैन।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →