← समाचारमा फर्कनुस्
Football Nov 19, 2023 · Nepalsports

हलान्ड सम्मीलित नर्वे युरोकप छनोटबाट बाहिरियो

हलान्ड सम्मीलित नर्वे युरोकप छनोटबाट बाहिरियो

इर्लिंग हालान्ड सम्मीलित नर्वे युरोकप २०२४ मा छनौट हुने सम्भावना सकिएको छ ।

समुह ए बाट स्पेन र स्कटल्याण्ड युरोकपमा छनोट भएपछी नर्वे युरोकपबाट बाहिरिएको हो ।

७ खेल खेलेको नर्वे ३ जित, एक बराबरी र ३ खेलमा पराजय बेहोर्दै १० अंक बटुलेर तेस्रो स्थानमा रहेको छ।

नर्वे गत बर्ष कतारमा सम्पन्न फिफा विश्वकपमा समेत छनौट हुन असफल भएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →