← समाचारमा फर्कनुस्
Cricket Oct 10, 2023 · Swadesh

विश्वकप क्रिकेटमा न्युजिल्यान्डको लगातार दोस्रो जित

विश्वकप क्रिकेटमा न्युजिल्यान्डको लगातार दोस्रो जित

एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डले लगातार दोस्रो जित निकालेको छ।

न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ९९ रनले पराजित गर्दै विश्वकपमा लगातार दोस्रो जित निकालेको हो।

न्युजिल्यान्डले दिएको ३२३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४६.३ ओभरमा २३३ अलआउट भएको थियो।

नेदरल्यान्ड्सको यो लगातार दोस्रो पराजय हो। यस अघि पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो।

न्युजिल्यान्डले यसअघि उद्घाटन खेलमा साविक विजेता इंग्ल्यान्डलाई पराजित गरेको थियो।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →