← समाचारमा फर्कनुस्
Cricket Oct 14, 2023 · Shishir

न्युजिल्याण्डले बंगलादेशलाई हरायो

न्युजिल्याण्डले बंगलादेशलाई हरायो

भारतमा जारि आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले बंगलादेशलाई पराजित गरेको छ।

चेन्नेईमा भएको खेलमा न्युजिल्याण्डले बंगलादेशलाई ८ विकेटले पराजित गरेको हो ।

बंगलादेशले दिएको २४६ रनको लक्ष्य न्युजिल्याण्डले ४२.५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।

त्यसअघि सुरुआती ब्याटिङ गरेको बंगलादेशले ९ विकेट गुमाउदै २४५ रन बनाएको थियो ।

यो जितसंगै न्युजिल्याण्डले ३ खेलबाट ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →