← समाचारमा फर्कनुस्
Football Nov 05, 2023 · Nepalsports

न्युक्यासलले आर्सनललाई हरायो

न्युक्यासलले आर्सनललाई हरायो

इङ्लिस प्रिमियर लिगमा न्युक्यासललेआर्सनललाई १–० ले हराएको छ ।

जितपछि न्युक्यासल ११ खेलबाट २० अंकसहित छैटौं स्थानमा उक्लिएको छ ।

न्युक्यासलका गोर्डनले ६४औं मिनेटमागरेको गोल नै खेलको निर्न्याक गोल बनेको थियो ।

आर्सनल समान खेलबाट २४ अंकसहित तेस्रो स्थानमा झरेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →