← समाचारमा फर्कनुस्
Football Nov 26, 2023 · Nepalsports

न्यूक्यासल संग चेल्सी पराजित

न्यूक्यासल संग चेल्सी पराजित

प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ।

राती भएको खेलमा चेल्सी न्यूक्यासल युनाइटेडसंग ४-१ गोल अन्तरले पराजित भएको  हो ।

न्यूक्यासलको जितमा अलेक्जाण्डर् इसाक, जामल लाससेल्लेज, जोएलिनटन र एन्थोनी गोर्डनले एक एक गोल गरे।

चेल्सीका लागि  रहिम स्टरलिङले एक गोल फर्काए।

यो नतिजासंगै चेल्सी १३ खेलमा १६ अंक जोड्दै लिगमा १०औ स्थानमा रहेको छ । 

उता न्यूक्यासल युनाइटेड १३ खेलमा २३ अंक जोड्दै लिगमा छैटौं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →