← समाचारमा फर्कनुस्
Cricket Jul 14, 2023 · Shishir

सोमपाल कामी चम्किदा नेपालले पाकिस्तानलाई दियो १८० रनको लक्ष्य

सोमपाल कामी चम्किदा नेपालले पाकिस्तानलाई दियो १८० रनको लक्ष्य

काठमाडौं – श्रीलंकामा जारी एसीसी टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान ए लाई १८० रनको लक्ष्य दिएको छ।

नेपालले अन्तिममा केही सम्हालिए खेल्दै ३७ ओभरमा सम्पूर्ण विकेट गुमाएर १७९ रन बनाएको हो।

पेसर सोमपाल कामीले अर्धसतक बनाएपछि नेपालले एक सयभन्दा धेरैको लक्ष्य दिन सकेको हो। सोमपालले आज ९ चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ७५ रन बनाएका थिए। उनले १०१ बलमा सो रन जोड्न सकेका हुन्।





AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →