← समाचारमा फर्कनुस्
Cricket Jun 03, 2023 · Shishir

नेपालले मलेसियालाई दियो ९७ रनको लक्ष्य

नेपालले मलेसियालाई दियो ९७ रनको लक्ष्य

काठमाडौ- मलेसियामा भ्रमणमा रहेको नेपाली महिलो टोलिले चौथो खेलमा जितका लागी मलेसियालाई ९७ रनको लक्ष्य दिएको छ ।

टस जित्दै सुरुवाती ब्याटिंग गरेको नेपालले पुरा ओभर खेल्दै ९६ रन बनायो।

नेपालको लागी इन्दु बर्माले सर्वाधिक ३२ रन बनाउदा बिन्दु रावलले २४ रन, कविता कुवँरले १२ रन बनाउदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाँच खेलको सिरिजको पहिलो खेल गुमाएको नेपालले उत्क्रिष्ट कमब्याक गर्दै सिरिजमा २-१ ले अगाडी रहेको छ ।

आजको खेल जितेको अवस्थामा नेपालले सिरिज १ खेल अगावै जित्नेछ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →