← समाचारमा फर्कनुस्
Football Oct 12, 2023 · Shishir

विश्वकप फुटबल छनोट: आज नेपाल र लाओस भिड्दै

विश्वकप फुटबल छनोट: आज नेपाल र लाओस भिड्दै

काठमाडौं । सन् २०२६ को फिफा विश्वकपको छनोट अन्तर्गत एशियन क्षेत्रको पहिलो चरणमा आज नेपाल र लाओस भिड्र्दै छन्।

खेल आज दशरथ रंगशालामा साँझ ५:३० बजेदेखि शुरु हुने छ।

लाओस अहिले फिफाको वरियतामा १८६औ स्थानमा छ भने नेपाल १७५औ स्थानमा रहेको छ।  

नेपाली टोली-

गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल
डिफेन्डरः सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट
मिडफिल्डरः सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी
फरवार्डः अन्जन विष्ट, आयुष घलान, गिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →