← समाचारमा फर्कनुस्
Cricket Sep 01, 2023 · Shishir

नेपाल र बहराइन भिड्दै

नेपाल र बहराइन भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत बहराइनको सामना गर्दैछ। 

खेल नेपाली समयअनुसार विहान ११ बजेबाट सुरु हुनेछ।

नेपालले प्रतियोगितामा विहिबार आयोजक मलेसियालाई ५ रनले पराजित गर्दै छनोटमा सुखद शुरुवात गरेको थियो।

प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेल भुटानविरुद्ध सेप्टेम्बर ३ मा, कतारविरुद्ध सेप्टेम्बर ४ मा र युएईविरुद्ध सेप्टेम्बर ६ मा खेल्ने तालिका रहेको छ। 


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →