← समाचारमा फर्कनुस्
Cricket Jul 04, 2023 · Shishir

नेपालले आज आयरल्यान्डसँग खेल्दै

नेपालले आज आयरल्यान्डसँग खेल्दै

काठमाडौं – नेपालले आज आयरल्यान्डसँग  खेल्दैछ। यो संगै  नेपालले  पहिलो पटक  आयरल्यान्डसँग एकदिवसीय खेल खेल खेल्न लागेको हो।

जिम्बावेमा जारी आइसीसी विश्वकप छनोटकोअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज टेस्ट टोली आयरल्यान्डसँग खेल्न लागेको हो।

आज खेल हरारेको टाकासिंगा स्पोर्टस् क्लबमा १२ः४५ बजेबाट सुरु खेल सुरु हुनेछ।

नेपालले गत आइतबार सातौं स्थानको लागि भएको खेलमा युएईलाई हराउँदै आयरल्यान्डसँग खेल्ने पक्का भएको थियो।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →