← समाचारमा फर्कनुस्
Cricket Jun 04, 2023 · Shishir

मलेसियाले नेपाललाई दियो ११० रनको लक्ष्य

मलेसियाले नेपाललाई दियो ११० रनको लक्ष्य

काठमाडौ- मलेसिया भ्रमणमा रहेको नेपाली महिला टोलिलाई ५ खेलको टी-२० सिरिज जित्न मलेसियाले ११० रनको लक्ष्य दिएको छ।

टस हार्दै पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाउदै १०९ रनको बलियो लक्ष्य दिएको हो।

नेपालका लागि कविता जोशीले २ तथा ईश्वरी बिष्टले १ विकेट लिईन् ।

५ खेलको सिरिज २-२ को बराबरीमा रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →