← समाचारमा फर्कनुस्
Cricket Sep 08, 2023 · Shishir

थाइल्यान्डद्वारा नेपाललाई १०६ रनको लक्ष्य

थाइल्यान्डद्वारा नेपाललाई १०६ रनको लक्ष्य

काठमाडौं । महिला टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा थाइल्यान्डले नेपाललाई १०६ रनको लक्ष्य दिएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको थाईल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १०५ रन बनाएको हो । 

नेपालका लागि कविता कुवँर र पूजा महतोले समान १/१ विकेट लिईन् । 

यी दुई बिचको विजेता टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छ । 


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →