← समाचारमा फर्कनुस्
म्यान्मारविरुद्धको मैत्रीपूर्ण खेलका लागी नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा

म्यानमारविरुद्ध हुन लागेको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको घोषणा भएको छ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले आइतबार आफ्नो टोली घोषणा गरेको हुन्।
नेपालले सेप्टेम्बर ८ र ११ मा म्यानमारसँग मैत्रीपुर्ण खेल खेल्दैछ।
नेपाली टिम:
गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल ।
डिफेन्डरः सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, छिरिङ लामा ।
मिडफिल्डरः अरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु ।
फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, गिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |