← समाचारमा फर्कनुस्
Football Jun 14, 2024 · Swadesh

बन्द प्रशिक्षणमा २५ खेलाडी

बन्द प्रशिक्षणमा २५ खेलाडी

नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले ३० खेलाडीबाट २५ खेलाडीलाई प्रशिक्षणमा‌ समेटिएको एन्फाले जानकारी दिएको छ। टोसी अहिले लेबनानमा आयोजना हुने फोर नेसन्स कपका लागि बन्द प्रशिक्षणमा छन्।


यहि असार २४ देखि श्रवन १ गतेसम्म लेबनानमा फोर नेसन्स कप हुने बताइएको छ।


टोली अहिले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बन्द बन्द प्रशिक्षण गरिरहेका छन्।


टोली

गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ


डिफेन्डरः अमृता जैशी, गीता राना, हिरा कुमारी भुजेल, विमला विक, निशा थोकर, पूजा राना, समीक्षा घिमिरे, प्रतिक्षा चौधरी


मिडफिल्डरः रेणुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, सविता राना मगर, दीपा शाही, अनिता केसी, प्रीति राई, अमिषा कार्की, विमला चौधरी, सरस्वती हमाल


फरवार्डः सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, चन्द्र भण्डारी

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →