← समाचारमा फर्कनुस्
Cricket Sep 03, 2023 · Shishir

नेपालको लगातार तेस्रो जित

नेपालको लगातार तेस्रो जित

विश्वकपको एशिया छनौट खेल अन्तर्गत नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको छ।

भुटानले दिएको ४० रनको लक्ष्य पछाएको नेपाली पहिला टिमले १३.२ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागी कप्तान रुबिना क्षेत्रीले सर्वाधिक १२ रन बनाइन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →