← समाचारमा फर्कनुस्
Cricket Oct 19, 2023 · Nepalsports

हङकङविरुद्ध नेपालले टस जितेर पहिला बलिङ गर्दै

हङकङविरुद्ध नेपालले टस जितेर पहिला बलिङ गर्दै

त्रिकोणात्मक टी- २० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ ।

मुलपानी क्रिकेट मैदानमानेपालले टस जितेर पहिला बलिङ गर्ने भएको हो  । 

पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले पराजित गरेर नेपालले शानदार सुरुआत गरेको थियो ।

नेपालीको प्लेइङ ११: रोहित पौडेल (कप्तान), आसिफ सेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, श्याम ढकाल र अभिनाश बोहोरा ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →