← समाचारमा फर्कनुस्
Cricket Jun 01, 2023 · Shishir

नेपालले मलेसियालाई दियो १११ रनको लक्ष्य

नेपालले मलेसियालाई दियो १११ रनको लक्ष्य

काठमाडौ- नेपली महिला क्रिकेट टोलिले मलेसियालाई जितका लागी  १११ रनको लक्ष्य दिएको छ ।

वाईएसडी युकेएम ओभल मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले पुरा ओभर खेल्दै ५ विकेटको क्षतिमा ११० रन बनाएको हो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्बाधिक २७ रन बनाउदा ज्योति पाण्डेले २३, सित राना मगरले २१ र इन्दु बर्माले २० रन बनाइन।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →