← समाचारमा फर्कनुस्
नेपालले जित्यो ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ जितेको छ।
२१ एसोसिएट राष्ट्रहरूलाई पछि पार्दै नेपालले उक्त अवार्ड जितेको हो।
क्रिकेटका लोभलाग्दा दर्शक रहेको नेपाल यसअघि एसिया क्षेत्रबाट यो अवार्डका लागि छनोट भइको थियो। आईसीसीले नेपाली क्रिकेटको रिच फेसबुकमा ४०० प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ।
यस्तै, नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक संञ्जाल फेसबुकमा उक्त अवार्ड हासिल गरेको उल्लेख गरेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |