← समाचारमा फर्कनुस्
Cricket Oct 18, 2023 · Nepalsports

त्रिकोणात्मक सिरिजमा नेपालको विजयी शुरुवात

त्रिकोणात्मक सिरिजमा नेपालको विजयी शुरुवात

नेपालले आजदेखि काठमाडौँमा शुरु भएको त्रिकोणात्मक टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ। 

सिरिजको पहिलो खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो।

युएईले दिएको १४१ रनको लक्ष्य पछाएको नेपालले १९ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक अविजित ५१ रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाएका थिए। 

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेट गुमाएर १४० रन बनाएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →