← समाचारमा फर्कनुस्
Football Jan 17, 2024 · Nepalsports

महिला टोलीले साउदी वेस्ट एसियन वुमन च्याम्पियनसिप खेल्ने

महिला  टोलीले साउदी वेस्ट एसियन वुमन च्याम्पियनसिप खेल्ने

नेपालले वेस्ट एसियन वुमन च्याम्पियनसिपमा सहभागीता जनाउने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको आपतकालिन समितिको बैठकले साउदी अरेबियामा हुने च्याम्पियनसिपमा सहभागीता जनाउने निर्णय गरेको हो । 


वेस्टन एसियन फुटबल फेडेरेसन वुमन च्याम्पियनसिप फेब्रुअरी १९ देखि २८ गतेसम्म साउदी अरेबियामा आयोजना हुदैछ। 


यस प्रतियोगितामा साउदी अरेबिया, जोर्डन, सिरिया, प्यालेस्टिन, लेबनन्, इराक र गुवामको सहभगीता रहेको छ।


प्रतियोगितामा सहभागीताका लागि प्राप्त निमन्त्रणालाई एन्फाले स्विकार गर्दै राष्ट्रिय महिला फुटबल टिमलाई पठाउने निर्णय गरेको हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →