← समाचारमा फर्कनुस्
Cricket Jan 12, 2025 · Swadesh

नेपालमा महिला त्रिकोणात्मक टी२० सिरिजको तयारी, नेदरल्यान्ड्स र थाइल्यान्डको सहभागिता

नेपालमा महिला त्रिकोणात्मक टी२० सिरिजको तयारी, नेदरल्यान्ड्स र थाइल्यान्डको सहभागिता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ।

क्यानले शनिवार एक विज्ञप्ती जारी नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डको सहभागिता हुने जनाएको छ। उक्त सिरिज माघ १७ देखि २५ सम्म  कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा हुनेछ।

सिरिजमा सहभािग हरेक टिमले हरेक टिमसँग तीन तीन खेल्ने छन्। जसमा शीर्ष स्थानमा रहेने टोली सिरिजकाे बिजेता हुनेछ। नेपालले माघ १७ गते हुने उद्घाटन खेलमा नेदल्यान्डसँग खेल्दै सिरिजको सुरुआत गर्नेछ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →