← समाचारमा फर्कनुस्
Cricket Sep 27, 2025 · Swadesh

नेपाल र वेस्ट इन्डिजबीचको टी-२० सिरिज आजदेखि

नेपाल र वेस्ट इन्डिजबीचको टी-२० सिरिज आजदेखि

काठमाडौं। नेपाल र वेस्टइन्डिजबीचको ऐतिहासिक टी-२० आई सिरिज अन्तर्गतको पहिलो खेल आज हुँदैछ।


खेल युएईको सारजहाँ क्रिकेट स्टेडियममा नेपाली समय अनुसार शनिबार बेलुका ८ः१५ मा सुरु हुनेछ। नेपाललले टी-२० आई अन्तर्राष्ट्रियको इतिहासमा पहिलो पटक शनिबार वेस्टइन्डिजको सामना गर्न लागेको हो।


खेल युएईमा आयोजना भए पनि सिरिजको आयोजक भने नेपाल रहेको छ। ३ खेलको ऐतिहासिक सिरिजको दोस्रो खेल सोमबार तथा तेस्रो खेल मंगलबार आयोजना हुँदैछ।


नेपालले कुनै पनि टेस्ट राष्ट्रसँग खेल्न लागेको यो नै पहिलो सिरिज हो। यसअघि नेपालले विभिन्न आईसीसिका प्रतियोगिता तथा त्रिदेशीय सिरिजमा खेलेको भए पनि दुईपक्षिय सिरिजमा भने पहिलो पटक खेल्न लागेको हो। नेपालले टी२० आईको इतिहासमा खेल्न लागेको वेस्ट इन्डिज २७औं प्रतिद्वन्दी मुलुक हो। यस्तै नेपालले खेल्न लागेको वेस्ट इन्डिज छैटौं टेस्ट राष्ट्र हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →