← समाचारमा फर्कनुस्
नेपाल र युएई खेल्दै

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोट अन्तर्गत तेस्रो खेलमा नेपालले युएईको सामना गर्दै छ।
खेल युएईको द सेभेन रंगशालामा नेपाली समयअनुसारबिहान ११:१५ बजे सुरु हुनेछ।
यसअघि बुधबार भएको खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराउँदै विजयी सुरुआत गरेको हो। भने बिहिवार भएको दोस्रो खेलमा कुवेतलाई १०८ रनले हराउँदै लगातार दोस्रो जीत दर्ता गरेको नेपाल आज युएईलाई हराउँदै तेस्रो जीतको खोजिमा रहेको छ।
नेपाल र युएईले यसअघि आ–आफ्नो दुई खेलमा जीत हासिल गरि सकेका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |