← समाचारमा फर्कनुस्
Cricket Nov 16, 2023 · Nepalsports

महिला टी–२० सिरिज: हङकङसँग भिड्दै नेपाल

महिला टी–२० सिरिज: हङकङसँग भिड्दै नेपाल

काठमाडौँ- चार देश सम्मिलित टी–२० सिरिजअन्तर्गत नेपालले बिहीबार दोस्रो खेल हङकङसित खेल्दै छ। 

खेल बिहान ११ः४५ बजे सुरु हुने छ। पहिलो खेलमा पराजित नेपाल यो खेल जित्नैपर्ने दबाबमा छ।

हङकङ भने पहिलो खेलमा बुधबार जापानसित विजयी भएको थियो। 

यो खेल जितेमा हङकङले उपाधि भिडन्त पक्का गर्ने छ।

नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →