← समाचारमा फर्कनुस्
Cricket Sep 16, 2024 · Swadesh

विश्वकप लिग–२ : नेपाल र क्यानडा भिड्दै

विश्वकप लिग–२ : नेपाल र क्यानडा भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज क्यानडासँग खेल्न लागेको छ।

नेपाल र क्यानडाबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

लिग–२ को दोस्रो त्रिकोणत्मक सिरीज खेल्न लागेको नेपाल जितसहित खाता खोल्न चाहन्छ।

गत फागुनमा भएको लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससँग भएको त्रिकोणत्म सिरीजका चारमध्ये तीन खेलमा नेपाल पराजित हुँदा एकमा मात्रै जित हासिल गरेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →