← समाचारमा फर्कनुस्
Cricket Aug 16, 2025 · Swadesh

नेपालले बंगलादेश 'ए' टिमसँग खेल्दै

नेपालले बंगलादेश 'ए' टिमसँग खेल्दै

काठमाडौं, अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो  खेलमा शनिबार बंगलादेशकाे ए टिमकाे समाना गर्दै छ। 


अष्ट्रेलियाको डार्विनमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ। 


यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली नर्दर्न टेरिटोरी स्टाइकरसँग ४२ रनको लज्जास्पद हरा ब्यहाेरेकाे थियाे। नर्दर्नले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन मात्रै बनाउन सकेकाे थियाे।


उक्त खेलको पराजय भुलाउँदै नेपाल पहिलो जितको खोजिमा हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →