← समाचारमा फर्कनुस्
Cricket Nov 14, 2024 · Swadesh

आइसिसी महिला यू–१९ विश्वकपमा छनोट भएको नेपाली टोलीलाई भव्य स्वागत

आइसिसी महिला यू–१९ विश्वकपमा छनोट भएको नेपाली टोलीलाई भव्य स्वागत

काठमाडौं । आइसिसी महिला यू–१९ विश्वकपमा छनोट भएको नेपाली यू–१९ महिला क्रिकेट टिम स्वदेश फिर्ता भएको छ। 

युएईमा भएको आइसीसी महिला विश्वकप छनोट प्रतियोगिता जितेको नेपाली टोली विहीबार राति आइपुगेको हो।

त्रिभुवन विमानस्थलमा नेपाली टोलीलाई भव्य स्वागत गरिएको छ।

बाजागाजासहित स्वागत गर्नका लागि राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङ, क्यान उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायत पदाधिकारी र सदस्यहरु पुगेका थिए। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →