← समाचारमा फर्कनुस्
नेपाल र हङकङबीच यु १९ को लागि टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले हङकङ यु १९ सँगको ३ एकदिवसीय सिरिजको लागि नेपाली टोलीको घोषणा गरेको छ ।
क्यानले अभिषेक तिवारीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । सिरिजको पहिलो खेल पुस १ गते डिसेम्बर १६ तारिख हुनेछ । दोस्रो खेल पुस ३ डिसेम्बर १८ र तेस्रो खेल पुस ५ गते डिसेम्बर २० मा हुनेछ ।
नेपालले यु १९ विश्व कप एसिया छनोटको तयारीमा यो सिरिज खेल्दैछ । विश्व कप एसिया छनोट आगामी वर्षको अप्रिलमा काठमाडौंमा हुनेछ ।
नेपालीयु १९ टोली
अभिषेक तिवारी (कप्तान), अफ्रुदिन राईन, सौजन प्रसाद घिमिरे, सुर्यान्सु कोइराला, दयानन्द मण्डल, सोहेल कुवँर, दिलसाद अली, राजेश बोहोरा ११। अप्राजित पौडेल, सन्तोष यादव, निरज कुमार यादव, रोशन विश्वकर्मा, दिपक सेरेला, सिब्रिन श्रेष्ठ, नरेन भट्ट।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |