← समाचारमा फर्कनुस्
Cricket Apr 04, 2023 · Nepalsports

बलियो नेपाल कप यू–१९ क्रिकेट प्रतियोगिता पोखरामा हुने

बलियो नेपाल कप यू–१९ क्रिकेट प्रतियोगिता पोखरामा हुने

काठमाडौ- बलियो नेपाल न्युट्रिशन इनिसियटिभको आयोजनामा चैत २२ गतेदेखि २७ गतेसम्म बलियो नेपाल कप यू–१९ टी-२०  क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ। 

पोखरास्थित पोखरा क्रिकेट रंगशालामा आयोजना हुने प्रतियोगितामा इलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, पोखरा क्रिकेट एकेडेमी तथा पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर गरि ६ टोलिको सहभागिता हुनेछ।


खेल क्षेत्रको माध्यमबाट खाद्य स्वच्छता र पोषणबारे सचेतना फैलाउने उदेश्य अनुसार बलियो नेपाल न्युट्रिशन इनिसियटिभले खेल जगत्, विशेष गरि ग्रासरुट क्रिकेटको प्रबद्धनका लागि २०७८ सालदेखि बलियो नेपाल कप आयोजना गर्दै आइरहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →