← समाचारमा फर्कनुस्
Cricket Oct 21, 2023 · Nepalsports

नेपाल यू-१९ प्रिमियर कपको फाइनलमा

नेपाल यू-१९ प्रिमियर कपको फाइनलमा

नेपाल यू-१९  क्रिकेट टोली एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ ।

जापानलाई डकवर्थ लेविस पद्दतिमा १ सय ४४ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । 

नेपाल र यूएई एसिया कपमा पुगेका छन् ।

नेपालले अब मंगलबार हुने फाइनलमा यूएईको सामना गर्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →