← समाचारमा फर्कनुस्
Cricket Aug 17, 2024 · Swadesh

नेपालमा आइसिसी यु–१९ विश्वकप छनोटको आयोजना हुने

नेपालमा आइसिसी यु–१९ विश्वकप छनोटको आयोजना हुने

काठमाडौं । नेपालले आइसिसी यु१९ पुरुष विश्वकप एशिया छनोट २०२५ आयोजना गर्ने भएको छ। 

छनोट प्रतियोगिता अप्रिल १२ देखि २१ सम्म काठमाडौँमा आयोजना हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। 

छनोटमा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) सहभागी हुनेछन्।

प्रतियोगिताको विजेताले २०२६ मा आयोजना हुने आईसीसी यु–१९ पुरुष क्रिकेट विश्वकपमा स्थान बनाउने छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →