← समाचारमा फर्कनुस्
नेपाल र थाइल्याण्ड खेल्दै

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको तेस्रो खेलमा आज (शनिबार) नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ। दुवै टोली सिरिजमा दोस्रो खेल खेल्दैछन्। नेपाल पहिलो खेलमा पराजित भएको थियो। थाइल्याण्डले आफ्नो पहिलो खेलमा जित हात पारेको थियो।
पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो। यता, थाइल्याण्डले शुक्रवार भएको खेलमा नेदरल्याण्ड्समाथि ८ विकेटको सहज जित हासिल गरेको थियो।
नेपाली महिला टोली
इन्दु बर्मा(कप्तान), बिन्दु रावल, सम्झना खड्का, कविता कुवँर, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनिषा उपाध्याय, अलिसा कुमारी यादव, रेवती धामी, इश्वरी बिष्ट र सिता राना मगर
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |