← समाचारमा फर्कनुस्
Cricket Oct 19, 2023 · Nepalsports

नेपालले पायो ९५ रनको लक्ष्य

नेपालले पायो ९५ रनको लक्ष्य

टी–२० त्रिकोणात्मक श्रृखलाको दोस्रो खेलमा नेपालले ९५ रनको लक्ष्य पाएको छ।

नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए। 

सोमपाल कामी र अभिनाष बोहराले २/२ विकेट लिँदा कुशल मल्ल र श्याम ढकालको नाममा १/१ विकेट रह्यो।

हङकङका लागि यासिम मुर्ताजाले सर्बाधिक ३६ रन बनाए भने जीशान अलीले १७ रन बनाएका थिए । 

हङकङका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →