← समाचारमा फर्कनुस्
Football Aug 10, 2024 · Swadesh

च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोली घोषणा

च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोली घोषणा

काठमाडौं । साफ यु–२० च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोली घोषणा भएको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले अगस्त १८ देखि २८ तारिखसम्म दशरथ रंगशालामा आयोजना हुने यस प्रतियोगिताको लागि एन्फाले २३ सदस्य टोली घोषणा गरेका जानकारी दिएको हो।  

यस्तै टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ रहेका छन्।

नेपाली टोली:

जियारथ शेख, कृषल मोक्तान, विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष मिम्सिना, मदन पौडेल, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निनसाङ लिम्बु, कुशल देउवा, अविनाश स्याङ्तान, जन प्रकाश बम, लाचु थापा, निरज कार्की, हरिष राज भट्ट। घरबेन्द्र कुँवर, अनिल बमजन। समीर तामाङ, नीराजन धामी र रोहन खड्गी पनि टोलीमा रहेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →