← समाचारमा फर्कनुस्
Cricket Jun 12, 2025 · Swadesh

नेपालले वेस्ट इन्डिजसंग टि२० आई खेल्ने

नेपालले वेस्ट इन्डिजसंग टि२० आई खेल्ने

नेपाल क्रिकेट संघ (क्यान) ले  वेस्ट इन्डिज विरुद्ध ऐतिहासिक टि२०आई श्रृङ्खला घोषणा गरेकोछ।

यहि सेप्टेम्बर २७, २८ र ३० २०२५ मा युएई स्थित शारजाह क्रिकेट रंगशालामा खेल खेलिनेछ।

नेपालले अक्टोबरमा ओमानमा हुने टि२० विश्वकप छनोट खेलको तयारीश्वरूप यस श्रृङ्खला खेल्न लागेको क्यानले आज विज्ञप्ति निकाल्दै जानकारी दिलाए।

स्थान: शारजाह क्रिकेट रंगशाला, युएई

• पहिलो खेल - २७ सेप्टेम्बर २०२५

• दोस्रो खेल - २८ सेप्टेम्बर २०२५

• तेस्रो खेल  - ३० सेप्टेम्बर २०२५

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →