← समाचारमा फर्कनुस्
Cricket Jun 27, 2025 · Swadesh

नेपालले अष्टेलियामा टी–२० सिरिज खेल्ने

नेपालले अष्टेलियामा टी–२० सिरिज खेल्ने

काठमाडाैँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी पुरुष टी–२० विश्वकप एसिया छनोटको तयारीस्वरुप अगस्टमा अस्ट्रेलियामा क्रिकेट सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले अगस्ट १४-२४ सम्म डार्विनमा हुने टप एन्ड टी–२० सिरिजमा नेपालको पनि सहभागिता रहने जानकारी दियो ।

नेपालले डिएक्सी एरिना, टिआइओ रंगशाला र काजालीको एरिनामा कम्तिमा ६ टी–२० खेल खेल्नेछ।

नेपालले सहभागिता जनाउने टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट अक्टोबरमा ओमानमा हुँदैछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →