← समाचारमा फर्कनुस्
पहिलो हाफ : नेपाल १–० ले पछि

काठमाडौं । साफ यु–२० च्याम्पियनसिपको फाइनल खेलमा नेपाल बंगलादेशविरुद्ध पछि परेको छ।
एन्फा कम्प्लेक सातदोबाटोमा जारी पहिलो हाफको समाप्तिमा नेपाल १–० गोलले पछि परेको हो।
बंगलादेशका लागि मिलिजुली इस्लाम फ्रि किकमा गोल गरे। उनले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा सुन्दर फ्रि किक गोल गरे।
त्यसअघि खेलको २१औँ मिनेटमा डि बक्सबाट निराजन धामीले दिएको क्रस पासलाई अविनाश स्याङ्तानको प्रहार राम्रो हुन सकेन।
खेलमा दुवै टोलीले केहि राम्रो अवसर सिर्जना गरेपनि थप गोल भने गर्न सकेनन्
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |