← समाचारमा फर्कनुस्
Cricket Nov 15, 2023 · Nepalsports

तान्जानियाँसग नेपाल २७ रनले पराजित

तान्जानियाँसग नेपाल २७ रनले पराजित

काठमाडौँ– हङकङ जारी चार देशीय महिला टी२० श्रृंखलामा नेपाल हङकङसँग पराजित भएको छ।

हङकङ क्रिकेट क्लबमा ११६ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा ८८ रन बनाउँदै अलआउट भयो।

नेपालका सीता रना मगरले सर्वाधिक ४३ रन बनाइन्। कप्तान इन्दु बर्मा १७ रनमा आउट भइन्। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो। 

तान्जानियाका आइसा ओमारीले सर्वाधिक २५ रनको योगदान दिइन्। हुद्दा मोहमदले २१ रन बनाइन्।

नेपालका संगिता राईले २ विकेट लिइन्। कप्तान इन्दु बर्मा, रुविना क्षेत्री र पूजा महतोले समान १–१ विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →