← समाचारमा फर्कनुस्
नेपाल बंगलादेशसँग पराजित

काठमाडौं। नेपालले साफ महिला फुटसल च्याम्पियनसिपमा लगातार दोस्रो हार बेहोरेको छ।
थाइल्यान्डको बैंककस्थित नन्थाबुरी स्टेडियममा सोमबार सम्पन्न खेलमा नेपाललाई बंगलादेशले ३–० ले पराजित गरेको हो। नेपालको यो लगातार दोस्रो हार हो।
नेपालले पहिलो खेलमा श्रीलंकासँग २–२ को बराबरी खेलेको थियो। दोस्रो खेलमा माल्दिभ्सलाई ५–० ले हराएको नेपालले तेस्रो खेलमा भारतसँग ८–१ को फराकिलो हार बेहोरेको थियो।
बंगलादेशको भने यो दोस्रो जित हो। पहिलो खेलमा भारतलाई ३–१ ले हराएको बंगलादेशले दोस्रो खेलमा भुटानसँग ३–३ को बराबरी खेलेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |