← समाचारमा फर्कनुस्
Football Jun 13, 2024 · Swadesh

नेपाल जापान रहेको समूहमा

नेपाल जापान रहेको समूहमा

काठमाडौं। नेपाल एएफसी यु-१७ एसियन कप २०२५ छनोटमा एसियनका बलियो टोली जापान रहेको समूहमा परेको छ।


एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको ड्रअनुसार नेपाल समूह एफमा परेको हो। यस समूह एफमा नेपाल सहित जापान, कतार र मंगोलिया रहेको छ। यस समूहका खेल कतारले आयोजना गरिने छ।


यस समूहका खेलहरू यहि अक्टोबर १९ देखि २७सम्म हुनेछ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →